बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र-छात्रा (यु-१८) फुटबल प्रतियोगितामा होलिल्याण्ड

बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र-छात्रा (यु-१८) फुटबल प्रतियोगितामा होलिल्याण्ड

Image Image

बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र-छात्रा (यु-१८) फुटबल प्रतियोगितामा होलिल्याण्ड र नेपालगन्ज मोडेल एकेडेमी च्याम्पियन भएका छन्। छात्रमा होलिल्याण्ड र छात्रामा नेपालगन्ज मोडेल च्याम्पियन भएका हुन्। छात्रतर्फ होलिल्याण्डले नेपालगन्ज मोडेल एकेडेमीलाई सडेनडेथमा ५-४ गोलले पराजित गर्यो।